काठमाडाैँ। संसद्मा सर्वाधिक अनुपस्थित रहेका १५ जना सांसदकाे नाम सार्वजनिक भएकाे छ। प्रतिनिधिसभामा सभामा सभामुख अग्नि सापकाेटाेले बिहीवार संसद्मा लामाे समयदेखि विभिन्न कारणले अनुपस्थित सांसद्काे नामावली प्रस्तुत गरेका हुन्।
उनले प्रस्तुत गरेकाे सूचीमा संसद्मा १० वा १० दिन भन्दा धेरै अनुपस्थित रहेका सांसदहरूकाे नामावली उल्लेख गरिएकाे छ।
सभामुखले प्रस्तुत गरेकाे नामावलीअनुसार धेरै गयल हुने सांसदहररूमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशिला चापागाईं, रघुवीर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी, कर्मा घले रहेका छन्।
संसद्मा अनुपस्थित सांसद्काे सूचीः
नेपालीरैबार । २०७९ भाद्र २, बिहीबार