सुर्खेतमा भुकम्पकाे महसुस, केन्द्रविन्दु बाँके

सुर्खेत । पश्चिम नेपालमा गए राति भूकम्पको धक्का महसुस भएको छ । बाँके केन्द्रबिन्दु भएर राति १ः२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हाे ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का पश्चिम नेपालसँगै भारतका केही क्षेत्रमा समेत महसुस भएको थियो ।

तपाईको प्रतिक्रिया