मुगुमा पहिरोमा परेर ५ जनाको मृत्यु, ११ जना बेपत्ता

मुगु । मुगुको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ। नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन्।

उद्दारका लागी घटनास्लमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

तपाईको प्रतिक्रिया