कालीकोटमा सकेट बम फेला

सुर्खेत । कालीकोटमा सकेट बम फेला परेको छ। जिल्लाको खाँडाचक्र नगर पालिका–७ पानिकोपा डाडा नजिक फेला परेको हो।

उक्त स्थानमा गोरेटो बाटोदेखि २ मिटर नजिकै घाँसको जरामा खिया लागेको बम फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार १ वटा सकेट बम फेला परेसँगै नेपाली सेनाले बम डिस्पोज गरेको छ।

तपाईको प्रतिक्रिया