मेहलकुनामा एमालेको बृहत् चुनावी सभा (फोटो फिचर)

सुर्खेत । मेहलकुनामा नेकपा एमालेको बृहत् चुनावी सभा सुरु भएको छ। सुर्खेतको गूर्भाकोट नगरपालिकाको मेहलकुनामा बिहीबार एमालेको बिशाल चुनावी सभा सुरुवात भएको हो।

उक्त सभामा सुर्खेत निर्वाचन क्षेत्र १, २ का प्रतिनिधि सभा सदस्य पदका र प्रदेश सभा पदका उम्मेदवारहरुको सहभागी रहेको छ।

यस्तै, बिशालचुनावी सभालाई एमालेका स्थाीय कमिटी सदस्य एंव कर्णाली प्रदेश इन्चार्ज तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (१ं) का उम्मेदवार यामलाल कँडेलले सम्बोधन गरेका छन्।

तपाईको प्रतिक्रिया