एजेन्सी । कतारमा नोभेम्बर २० देखि आयोजना हुने फिफा विश्वकप ८ वटा रंगशालामा हुँदैछ। भव्यरुपमा तयार पारिएका अधिकांश रंगशाला विश्वकप सकिएपछि दर्शक क्षमता घटाइने कतारले जनाएको छ।
विभिन्न देशका खेलाडीहरू कतार पुगेका छन्। विश्वकपका लागि हरेक देशमा टिमले युवा र अनुभवी खेलाडी मिलाएर टिम निर्माण गरेका छन्।
अहिले कतारका विभिन्न गल्ली र चोकहरू फुटबलमय बनेको छ।
एजेन्सी । २०७९ मंसिर ३, शनिबार