अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान

सुर्खेत । अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन्। नेकपा माओवादी केन्द्रका नेता शर्माले आज बिहान ७ बजे श्री यमुना नन्द नमुना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट न पा, ५ सेरीगाउ रुकुम पश्चिममा मतदान केन्द्रबाट मतदान गरेका हुन्।

शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार पनि हुन्।

तपाईको प्रतिक्रिया