जुम्लामा ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

 

सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले सुरुवाती अग्रता लिएका छन्।

४०० मत गन्दा ज्ञानेन्द्र शाहीले २४५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ८५ मत पाएकी छन्।

त्यस्तै नेकपा एमालेका रतननाथ योगीले २४ मत पाएका छन्।

 

तपाईको प्रतिक्रिया