१ अस्ट्रेलियन डलर साट्दा ९१ रुपैयाँ पाइने, यस्तो छ आजको विनिमय दर

काठमाडौँ । आज १ अस्ट्रेलियन डलर साट्नेले ९१.५१ रुपैयाँ पाउने भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलर खरिदकर्ताले भने १ को ९१.१० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३१.७० रुपैयाँ र बिक्री दर १३२.३० रुपैयाँ तोकिएको छ।

युरो १ को खरिद तथा बिक्री दर क्रमशः १४०.६२ र १४१.२६ रुपैयाँ रहेको छ भने पाउन्ड स्टर्लिङ १ को १५८.८३ र १५९.५५ रुपैयाँ रहेको छ।

कुनको कति मूल्य?

 

तपाईको प्रतिक्रिया