कर्णाली सरकारलाई समाजवादीले विश्वासको मत दिने, राप्रापले नदिने

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्ररा)ले कर्णाली सरकारलाई विश्वास मत नदिने भएको छ। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको नवौँ अधिवेशनको नवौँ बैठकमा बोल्दै सांसद सन्तोषी शाहीले विश्वासको मत नदिने बताएकी हुन्।

यस्तै, नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने भएको छ। सांसद कल्याणी खड्काले बैठकमा बोल्दै हिजोको दिनमा पनि विश्वासको मत दिएको र आज पनि विश्वासको मत दिने बताइन्।

तपाईको प्रतिक्रिया