कानुन मन्त्रालयकाे जिम्मेवारी पनि मन्त्री खड्कालाई

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्दै आइरहेको उक्त मन्त्रालय मन्त्री खड्काले सम्हालेका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई उक्त जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

हेर्नुहाेस् पत्र ।

तपाईको प्रतिक्रिया