लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान

बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश सरकारको सिफारिसमा आउँदो शुक्रबारदेखि हुने गरी प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले जेठ १२ गतेको लागि प्रदेशसभा अधिवेशन गरिएको जानकारी दिएकी छन् । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख २९ गते अन्त्य भएको थियो

तपाईको प्रतिक्रिया