आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा वर्षा हुने

काठमाडौं ।  शुक्रबार देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू‍भागका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति पहाडी भूभागको एक-दुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया