सुर्खेतको वीरेन्द्रनगरमा रोपाइँको रौनक (तस्बिरहरु)

सुर्खेत। आज असार १५ गते देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ। मानो रोपेर मुरी फलाउने दिनको रुपमा किसानले असार १५ मनाउँछन्।यस्तै कर्णाली प्रदेश सरकारले पनी असार १५ को अबसरमा धान रोपाई गरेर उक्त दिवस मनाएको छ ।

 

तपाईको प्रतिक्रिया