आगोले जलेका नौमुलेका बालकको उपचारमा सहयोग गर्न अपिल, यि मनकारी मनले गरे सहयोग

सुर्खेत । आगोले जलेर घाइते बालकको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् । दैलेखको नौमुले गाउँपालिका २ का ५ बर्षका सुजल दर्लामि गएको चैत्र ६ गते जलेर घाइते भएका थिए ।

उनको काठमाडौ लगेर उपचार गर्दा आर्थिक अभाबका कारण घरमा फिर्ता ल्याएर अहिले घरेलु उपचार भैरहेको छ । उनका बुबा तिल बहादुर दर्लामी पनि शारिरिक रुपमा अपांग छन् । तिलकबहादुरको एक आँखा नभयको तथा आन्द्रामा पनि घाउ भै उपचारको लागि आर्थिक अभाब भएको जनाइएको छ ।

आमा पबित्रा दर्लामी शारिरिक रुपमा अशक्त दुबै हात भाचिएर निको भै अहिले काम गर्न नसक्ने अबस्थामा रहेकाले उनीहरुको उपचारका लागि आर्थिक सहयोग गर्न चाहाने सहयोगी मनहरुले सहयोग गर्न परिवारले आग्रह गरेको छ ।

सहयोग गर्न चाहाने सहयोगी मनहरुले एनएमबी बैंक नौमुले शाखामा कमल प्रसाद जैसीको नाममा रहेको खाता नम्बर 1040159192400017 सहयोग गर्न सकिने छ ।

उनलाई नौमुले गाउँपालिकाले काठमाडौंमा लगेर उपचार गराई घर ल्याएको थियो । हाल उनको घरेलु उपचार विधीबाट उपचार भइरहेको नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले जानकारी दिए ।

यसैबीच, पत्रकार महेन्द्र सापकोटाको अगुवाईमा उनको थप उपचारका लागि सहयोग संकलन अभियान सुरु भएको छ । उनीहरुको उपचारमा सहयोगार्थ रेडियो मातृभूमि एफ.एम. दैलेखले शुरु गरेको सहयोग संकलन अभियानमा सहयोग गर्नेहरूको नामावली :

१. कलाकार, संगितकार, मोडेल, रचनाकार एब समाजसेवी-लोकेन्द्र जि.सि. कुमार रु. २,०००/-

२. लायन्स क्लब दैलेखका अध्यक्ष एब युवा व्यावसायि पुण्यप्रसाद रुपाखेती रु. १,०००/-

३. लायन्स क्लब दैलेखका कोसाध्यक्ष एब युबा व्यावसायि प्रकाश न्यौपाने रु. १,१०५/-

४. द्वारी हाल कोहोलपुर निवासी जिल्ला प्रहरी कार्यालय म्याग्दी बेनीमा कार्यरत जयलाल सापकोटा रु. १५००/-

५. द्वारी हाल जेयम निर्माण सेवा कोहोलपुर का यामराज सापकोटा रु.१५००/-

६. द्वारी हाल समृद्धि यग्रो सुर्खेतका याम शर्मा रु.३१,००/-

७. दैलेख लम्सु हाल सुर्खेत निवासी बिनोद लम्साल रु. ११०५/-

८. दैलेख गोबिन्द केसी पत्रकार ११११/-

९. जिल्ला प्रशासन कार्यालय दैलेखले ३० हजार उपलब्ध गराउने वचन ।

१०. दिपक खड्का कोहलपुर ९ बाँके रु. १०००/-

११. दिनेश घिमिरे लमजुङ nccsp मा कार्यरत रु.१०००/-

१२. दशरथ पाण्डे कृषि विकास कार्यालय प्रमुख दैलेख रू.२५०५/-

१३. द्वारी हाल सामाजिक सेवा केन्द्र सोसेक टिकाराम सापकोटा रु.१०००/-

१४. महेन्द्र अधिकारी भगवतीमाइ हाल सोसेक नेपाल रु. ३००/-

१५. दिपेन्द्र शाही दुल्लु हाल सोसेक नेपाल रु. २००/

सहयाेगी मनलाइ सम्पर्कका लागी 9858077430 9844840584 कमल प्रसाद जैसी 1040159192400017 यन यम बि बैंक नौमूले ।

तपाईको प्रतिक्रिया