सुर्खेतबाट दैलेख जादै गर्दा फरार प्रतिवादी पक्राउ

सुर्खेत । सुर्खेतको बड्डिचौरबाट एक जना फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ५ नयाँ बस्ति चिसापानी बस्ने फरार प्रतिवादी दल बहादुर बि.क.का छोरा ३१ बर्षका रमेश गोतामे रहेका छन् ।

उनलाई सुर्खेतबाट दैलेख जादै गरेको अवस्थामा आईतबार प्रहरी चौकी बड्डिचौर सुर्खेतले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया