बबईमा फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा अबैध चिनी बरामद

सुर्खेत । जिल्लाकाे भेरीगंगा नगरपालिका-५ बबई स्थित चेक पोष्टबाट बिहिबार अबैध चिनी बरामद गरिएको छ ।

नेपालगञ्ज देखि अछाम तर्फ आउदै गरेको लु-२ ख ६५६१ नम्बरको फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएको अबैध १ क्विन्टल ५५ के.जी. चिनि बरामद गरिएको हो ।

अस्थायि प्रहरी पोष्ट बबईबाट खटिएको ५ जनाको प्रहरी टोलीले चिनी बरामद गरेर प्रहरी पोष्टमा राखेको छ,भने गाडी गन्तब्य तर्फ छोडेको जनाएको छ ।

तपाईको प्रतिक्रिया