![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सुर्खेत । नेपाल बार एशोसिएसनको केन्द्रीय साधारणसभा सुर्खेतमा सुरु भएको छ । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठद्वारा साधारणसभाको औपचारिक उद्घाटन भएको हो । यसपटक आर्थिक वर्ष २०७८/७९ र ०७९/८० गरी दुई वर्षको एकैपटक साधारण सभा हुन लागेको हो ।
उद्घाटन कार्यक्रममा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, कानुन मन्त्री कृष्णबहादुर जिसी पनी सहभागी छन् । कार्यक्रम राजधानीको शुभ होटेलमा आयोजना गरिएको छ ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०८० आश्विन १२, शुक्रबार