A leading News Portal from Nepal in Nepali.
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन् । कार्कीले शनिबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
नेपालीरैबार । २०८० आश्विन २०, शनिबार