![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
काठमाडौं। काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । तिनकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो ।
सर्भिस लेनतर्फको सडकमा बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको छ । त्यस तत्कालै यात्रुहरु बस बाहिर निस्किएका थिए ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०८० माघ १२, शुक्रबार