कार्की जि ले ल्याए ‘बेइमानी’ गित (भिडियो)

सुर्खेत । चर्चित गित धोकेबाजका संगितकार सुवास कार्की (कार्की जी) को आवाजमा ‘बेइमानी’ गित सार्वजनिक गरिएको छ ।

कविता क्षेत्री निर्माता रहेकाे गित मंगलबार युट्युबमा रिलिज गरिएको हाे । गीतमा कार्की जि कै शब्द, संगीत र स्वर रहेको छ ।  गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । भिडियोमा गायक– कार्की जि सगैँ दिनेश थापा, रोविन पोखरेल, दिपा शाहीले अभिनय गरेका छन् ।

बिमल छिनालले मिक्स-मास्टरिङ गरेकाे गित अमृत ​​चापागाईले सम्पादन गरेका छन् । यस्तै भिडियो युनिक भिजन इन्टरटेन्मेन्ट युट्युब च्यानलमा हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया