यी हुन् कर्णाली एक्सपाेमा शुक्रबार आउने कलाकार

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा जारी तेस्रो कर्णाली एक्सपोको चाैथाैँ दिन शुक्रबार कलाकार कुलेन्द्र विश्वकर्मा लगाएतका कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।

विश्वकर्मासगैँ हास्य कलाकार जानकी तारामी मगर, रेश्मा पुन,कलाकार एन्जिला रेग्मी, शिव संगित,टीका जैसी,यस्तै देउडा गाएकाे विनाेद न्याैपाने,र स्थानीय कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।

कर्णाली एक्सपो वीरेन्द्रनगर नगरपालिकाको दक्षिणतर्फ रहेको खुल्ला मञ्चमा सञ्चालन भईरहेको छ । एक्सपो फागुन २३ गतेसम्म सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया