मेनुकाको आवाजमा ‘छुनै हुन्न जस्तो’ नयाँ गीतको भिडियो सार्वजनिक

काठमाडौँ। गायिका मेनुका पौडेलको आवाजमा ‘छुनै हुन्न जस्तो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गीतमा प्रदीप चापागाईंको शब्द रचना रहेको गीतमा सिडी विजय अधिकारीले सङ्गीत भरेका छन् । उक्त गीतले युवकयुवतीको प्रेम भाव दर्शाउँछ ।

गीतको भिडियोमा प्रभातपल ठकुरी र जुना सुन्दासको अभिनय रहेको छ ।

गीतको भिडियो अर्जुन तिवारीले खिचेका छन् । उक्च गीतको भिडियो निर्देशन शान थापाले गरेका छन् ।

तपाईको प्रतिक्रिया