कर्णाली एक्सपाे- शनिबार प्रकाश सपूत र प्रीति आलेकाे प्रस्तुुति रहने

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा जारी तेस्रो कर्णाली एक्सपोको पाचौं दिन शनिबार चर्चित कलाकार प्रकाश सपुत लगाएतका कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।

सपुतसगैँ कलाकार प्रीति आले, माेडल माला लिम्बू लगाएत राष्ट्रिय तथा स्थानीय थुप्रै कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।

कर्णाली एक्सपो वीरेन्द्रनगर नगरपालिकाको दक्षिणतर्फ रहेको खुल्ला मञ्चमा सञ्चालन भईरहेको छ । एक्सपो फागुन २३ गतेसम्म सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया