कर्णाली एक्सपोमा आज रामजि खाण र सिर्जना खत्री (हाउडेमाया)को प्रस्तुुति

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा जारी तेस्रो कर्णाली एक्सपोको छैटौँ दिन आईतबार कलाकार रामजि खाण लगाएतका कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।

खाडसगैँ कलाकार सिर्जना खत्री (हाउडेमाया), डान्सर मोडल रुविना अधिकारी,प्रकाश सोनी,गायिका रुपा घर्ती मगर लगाएत राष्ट्रिय तथा स्थानीय थुप्रै कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।

कर्णाली एक्सपो वीरेन्द्रनगर नगरपालिकाको दक्षिणतर्फ रहेको खुल्ला मञ्चमा सञ्चालन भईरहेको छ । एक्सपो फागुन २३ गतेसम्म सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया