सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी तेश्रो कर्णाली एक्सपोमा बुधबार चर्चित हास्य कलाकार शिताराम कटेल (धुर्मुस) र कुञ्जना घिमीरे (सुन्तली) लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने जायोजकले जनाएको छ ।
सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको कर्णाली एक्सपोमा २३ गते आज , धुर्मुस र सुन्तली, पुर्णकला विसी, रिता केसी,सपना शाही, धनराज चुनारा लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । मौसमका कारण कर्णाली एक्सपो २८ गतेसम्म सञ्चालन हुने बताईएको छ ।











नेपालीरैबार । २०८० फाल्गुन २३, बुधबार