रुसी सेनामा भर्ती हुनेमा थप १ जना नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ती हुनेमा थप एक जना गरि हाल सम्म १६ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले नेपालीको मृत्यु भएको जानकारी पाएसँगै उनीहरूको मृत्युको बारेमा यकिन गर्न डिएनए टेष्ट गर्दैछ।

मृत्यु हुनेको नाम भने खुलेको छैन । पछिल्लो समय रुसी सेनामा भर्ती भएका नेपालीको मृत्यु हुने क्रम बढिरहेको छ ।

यसअघि १७ जनाको मृत्यु भइसकेको छ । योसँगै रुसको तर्फबाट युक्रेनसँगको युद्धमा मारिने नेपालीको सङ्ख्या ३३ पुगेको छ ।

तपाईको प्रतिक्रिया