A leading News Portal from Nepal in Nepali.
काठमाडौं। राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष अर्यालको राजीनामा सनाखतपछि स्वीकृत भएको सभालाई जानकारी गराएका हुन् ।
नेपालीरैबार । २०८० चैत्र १६, शुक्रबार