कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्श समिति गठन

सुर्खेत । कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्श समिति गठन भएको छ । देवेन्द्र रावलको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको हो ।


जसको उपाध्यक्षमा रमेश कुमार डाँगी, हिमाल जिसी, कविन्द्र मल्ल, महासचिवमा तेजेन्द्र कुमार बस्नेत, सचिवमा लोकेन्द्र रोकाय, कोषाध्यक्षमा गोमा हाफे चयन भएकाे कर्णाली प्रदेशका सदस्य एवम् प्रवक्ता चिरञ्जीवी लामिछानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया