जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक मृत्यु

सुर्खेत। जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका – ३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको हो।

छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्र बहादुर थापाले बुधबार दिउँसो घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिदा महिलाको घटनास्थलमै मृत्यु भएको छेडागाड नगरपालिकाका नगरउपप्रमुख चन्द्र बहादुर थापाले बताए ।

तपाईको प्रतिक्रिया