सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाकाे एक गाेदाममा आगलागी भएकाे छ। वीरेन्द्रनगर–६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको हाे ।
दिउँसो करिव २ बजे एक्कासि भएकाे आगलागी अहिले नियन्त्रणमा लिने प्रयास भइहरेकाे छ। नगरपालिकाको दमकल त्यहाँ परिचालित गरिएको छ । आगलागीकाे कारण भने खुल्न सकेको छैन्।

नेपालीरैबार । २०८१ बैशाख २, आईतवार