बिहीबार ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुन मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन भने १ लाख ३७ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

बिहीबार चादी प्रतितोला १० रपियाँ बढेको छ । चाँदीको प्रतितोला १ हजार ७ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया