सोमबार सुनको मूल्य घट्यो

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घट्दै १ लाख ३७ हजार २ सय रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया