बुलबुले ताल र वीरेन्द्रनगर बजार क्षेत्र

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले तालका साथै वीरेन्द्रनगर बजार क्षेत्रको दृश्य । पछिल्लो समय ताल विस्तार गरी मोटरबोट सञ्चालनमा आउँदा आन्तरिक पर्यटक सङ्ख्यामा वृद्धि भएको छ । तस्बिर- सुरेश आचार्य
तपाईको प्रतिक्रिया