सुर्खेत र जुम्ला विमानस्थल स्तरोन्नति गरिने

सुर्खेत । सरकारले सुर्खेत र जुम्ला विमानस्थल स्तरोन्नति गर्ने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्दे दुई विमानस्थल स्तरोन्नति गरिने बताएका हुन ।

तपाईको प्रतिक्रिया