सुर्खेतको भेरीगंगालाई पहाडको आधुनिक सहर बनाउन गुरूयोजन तर्जुमा गरिने

सुर्खेत । सरकारले सुर्खेतको भेरीगंगालाई पहाडको आधुनिक सहर बनाउन गुरूयोजन तर्जुमा गरिने बताएको छ। मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वष २०८१/८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्।

तपाईको प्रतिक्रिया