टी २० विश्वकपः उद्घाटन खेलमा अमेरिका ७ विकेटले विजयी

काठमाडौं। टि २० विश्वकपको उद्घाटन खेलमा अमेरिका ७ विकेटले विजयी भएको छ ।

क्यानडाले दिएको १९४ रनको लक्ष्य पाएको अमेरिकाले १४ बल बाँकी रहँदै प्रतियोगितामा जित हाँसिल गरेको हो । १७.४ ओभरमै जम्मा ३ विकेटको क्षतिमा अमेरिकाले लक्ष्य पुरा गरेको हो ।

 

तपाईको प्रतिक्रिया