सुर्खेतका टेक बहादुर चुनाराकाे तिज गित “सुन हाे की पित्तल” सार्वजनिक (भिडियो)

सुर्खेत । सुर्खेतका सर्जक तथा गायक टेक बहादुर चुनाराको तीज गीत “सुन होकी पित्तल” सार्वजनिक भएकाे छ । उक्त तिज गित टेकु कान्छा युटुव च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे ।

गितमा चर्चित गायिका टीका पुन र टेक बहादुर चुनाराकाे स्वर रहेकाे छ,भने माेडलमा आयुशा दिवाली, शेखर घर्ती, करिश्मा शाही, एलीज पुन रहेका छन् ।

चुनाराका “जाले रूमाल” ढाटे मरिजाम, पानी कुवाकाे लगाएत गितहरू बजारमा चर्चित छन् ।

तपाईको प्रतिक्रिया