मिलन सुवेदीको माईतीकै मायाले तिज गित सार्वजनिक (भिडियो)

सुर्खेत। सुर्खेतका मिलन सुवेदीको तीज गीत माइतीकै मायाले सार्वजनिक भएको छ । मिलन सुवेदी र खडकराज गिरीको लय  शब्दमा रहेको तीज गीतमा विवाहित चेलीले माइती घरको सम्झनालाई कथा वस्तु बनाइउको छ ।

कुसुम खनालको अभिनयमा रहको म्युजिक भिडियोको नृत्य निर्देशन नरेश सोनीले गरेका छन् । हेमन्त कंडेलको छायांकनमा रहेको म्युजिक भिडियोमा मानबहादुर वलीको सम्पादन रहेको छ । क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरले निर्माण गरेको म्युजिक भिडियो मिलन सुवेदीको निर्देशन गरेका छन् ।

सुवेदीको माइतीकै मायाले गीत मिलन सुवेदी युवटुवमा गएर हेर्न सकिने छ ।

तपाईको प्रतिक्रिया