सरकार विरुद्द रास्वपाले गर्याे सुर्खेतमा विरोध प्रदर्शन

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टीले सुर्खेतमा पनि प्रदर्शन गरेको छ । आज वीरेन्द्रनगरको मंगलगडी चौकबाट र्याली निकालेर पिपलचौतारामा कोण सभा गरेको थियो ।

सरकारले रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै उनीहरुले निरन्तर देशभर आन्दोलन तथा प्रदर्शन गर्दै आएका छन ।

कोणसभामा प्रदेश सभापति मदन खड्का जिल्ला सभापति रमेश कुमार सापकोटा लगाएका प्रदेश तथा जिल्लाका नेताहरुले पार्टी सभापतिलाई सरकाले राजनीतिक प्रतिशोध साँधेर दमन गरेको भन्दै तत्काल रिहा गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया