काठमाडौ । गण्डकि प्रदेशसभा सदस्य दिपक मनाङेलाइ ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ अदालतमा पेस गरिएको छ । मङ्गलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको हो ।
सानोभ¥याङबाट पक्राउ परेका मनाङेलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा उक्त अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) का प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए ।
उनले भने, “सर्वोच्च अदालतले यही कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै आज हाम्रो टोलीले निजलाई पक्राउ गरेको हो ।
नेपालीरैबार । २०८१ कार्तिक २७, मंगलवार