सुनको मुल्य तोलामा रु २२ सय रुपैयाँ घट्यो

काठमाडौं । दुई सातादेखि घटिरहेको सुनको मूल्य बिहीबार तोलामा २२ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला १ लाख ६० हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६२ हजार २०० रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया