भेरी पुल

सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने मुख्य प्रवेशद्वारको रुपमा रहेको भेरी नदीमा रहेको पुल । भेरीगङ्गा नगरपालिका र बीरेन्द्रनगर नगरपालिकाको बीचमा उक्त पुल रहेको छ । कर्णाली राजमार्गसँग रत्न राजमार्ग जोडने सडक समेत यहीँ रहेको छ ।

         तस्बिरः रासस

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने मुख्य प्रवेशद्वारको रुपमा रहेको भेरी नदीमा रहेको पुल । भेरीगङ्गा नगरपालिका र बीरेन्द्रनगर नगरपालिकाको बीचमा उक्त पुल रहेको छ । कर्णाली राजमार्गसँग रत्न राजमार्ग जोडने सडक समेत यहीँ रहेको छ ।

 

तपाईको प्रतिक्रिया