कर्मचारी युनियन सुर्खेतको अध्यक्षमा धर्मविर पल्ली निर्वाचित, यी हुन पदाधिकारीहरु

सुर्खेत । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति सुर्खेतको अध्यक्षमा धर्मविर पल्ली मगर निर्वाचित भएका छन् । सोमबार मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । जसको उपाध्यक्ष (खुला)मा देव बहादुर नेपाली, उपाध्यक्ष (महिला)मा प्रतिमा थानी, उपाध्यक्ष (समावेशी)मा रिमा कुमारी कँडेल निर्वाचित भएका छन ।


यस्तै सचिवमा महेश कुमार थापा सह–सचिवमा (युवा) लोमन केशर खनाल र कोषाध्यक्षमा तप बहादुर बुढा निर्वाचित भएका छन । यस्तै (खुला) सदस्यहरुमा नरेन्द्र बहादुर हमाल, चक्र बहादुर के सी,राम बहादुर बुढा,प्रेम प्रकाश चपाई, मान बहादुर बस्नेत निर्वाचित भएका छन । (श्रेणीविहीन) सदस्यहरुमा दण्डमाणी सुवेदी,सुरेश बहादुर कार्की , निर्वाचित भएका छन । (महिला) सदस्यहरुमा मधु रेग्मी, पुष्पा आचार्य शर्मा,सदस्य (समावेशी)मा दिनेश विश्वकर्मा र खेमसिंह ठकुरी निर्वाचित भएका छन ।

यस्तै सो अधिवेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सिता कुमारी खत्री गिरी,विष्णु कुमारी गुरुङ,शुशिल कुमार के सी,द्रोणदेव वन, काशीराम भट्टराई,नन्दराम चौलागाई र मेघनाथ शाही निर्वाचित भएका छन । यस्तै जिल्ला सभातर्फ प्रदेश अधिवेशन प्रतिनिधिमा गणेश कुमार थापा, राजिमान बुढा,घन बहादुर बुढा,देवी कुमारी राना,वीरेन्द्र पुन,विवेकजंग शाही र चतुर्भुज गौतम निर्वाचित भएका छन । यस्तै प्रदेश विभागीय सभातर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विकेन्द्र ढकाल,भद्र बहादुर थापा,बिनिता बस्याल,हिमालय साउद निर्वाचित भएका छन ।

प्रदेश विभागीय कार्यसमिति तर्फ अध्यक्षमा बेलमता बस्नेत, उपाध्यक्ष (खुला) रमेश कुमार पाण्डे, उपाध्यक्ष (महिला) देवी के सी, उपाध्यक्ष (समावेशी) कुम्भराज मल्ल, सचिव वेद प्रसाद पंगाली, सह–सचिव (युवा) प्रकाश भण्डारी, कोषाध्यक्ष यमुना श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरुा (खुला) वीरेन्द्र बहादुर माझी, प्रदिप बस्नेत, डिकेन्द्र राना, तिल बहादुर राना, पदम प्रसाद जैसी र सदस्य (श्रेणीविहीन) तुलाराम चौधरी, गणेश घर्ती मगर, सदस्य प्रतिक्षा रावल, खुमा भट्टराई चयन भएका छन् । सदस्य (समावेशी) बाल कुमारी चौधरी, लिला पहाडी चयन भएका छन् ।  प्रदेश विभागीय सभातर्फ प्रदेश अधिवेशन प्रतिनिधिमा किरण कुमार शर्मा, कृपाराम शर्मा, मेनका संज्याल र कर्ण बहादुर गाइन चयन भएका छन् ।

तपाईको प्रतिक्रिया