सल्यान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन र माघ ११ गते निर्धारित राष्ट्रिय सभा सदस्यको चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेस सल्यानले १६ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । कांग्रेस सल्यानका उपसभापति सन्तोष केसीका अनुसार जिल्लाको बैठकले राष्ट्रिय सभाका लागि एक, प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६ र समानुपातिक तर्फ ९ जनाको नाम केन्द्रमा पठाएको हो ।
राष्ट्रिय सभा तर्फ धुर्वराज पुरी — एकल नाम सिफारिस प्रतिनिधि सभा (प्रत्यक्ष) तर्फ केश बहादुर विष्ट सन्तोष केसी एकराज डाँगी मान बहादुर डाँगी दिपेन्द्र कुमार खत्री सुरेश चन्द समानुपातिक (खस–आर्य) तर्फ चक्र देवकोटा प्रेम बहादुर डाँगी वीरबहादुर सेजुवाल गणेश चन्द धुब्रबहादुर मल्ल समानुपातिक महिला तर्फ शुबद्रा बस्नेत सीता गिरीविष्णु कुमारी शर्मा समानुपातिक दलित तर्फ चक्रबहादुर परियार नेपाली कांग्रेस सल्यानका अनुसार यिनै नामहरू केन्द्रमा सिफारिस गरिएको हो ।









नेपालीरैबार । २०८२ मंसिर २४, बुधबार