सरकार विरुद्ध सुर्खेतमा कांग्रेसको प्रदर्शन (भिडियाे)

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतले सरकार विरुद्ध सुर्खेतमा प्रदर्शन गरेको छ । सरकार नालायक भएको, भ्रष्टचारी भएको र जनपक्षिय काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसले सरकारको विरोध गर्दै सुर्खेत प्रदर्शन गरेको हो ।

मंगलढीचौकबाट शुरु भएको ¥याली पीपलचौतरामा पुगेर कोण सभाको आयोजना गरिरहेको छ ।

तपाईको प्रतिक्रिया