शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर प्रति डलर १ सय १६ रुपैयाँ ६८ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रवार अमेरिकी डलरको बिक्री दर प्रति डलर १ सय १७ रुपैयाँ २८ पैसा रहेको छ ।
यस्तो शुक्रवार नेपाली बजारमा यूरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ४ पैसा र बिक्री दर १ सय ३७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।
नेपालीरैबार । २०७७ चैत्र २०, शुक्रबार