तपाईहरु धार्मिक परम्परालाई कत्तीको विश्वास गर्नु हुन्छ रु हुन त समय परिवर्तन भएसँगै अहिले आधुनिक युगमा धर्मको विस्वास गर्नेहरुको संख्या निकै कम रहेको छ । तर पनि हाम्रो पूरानो संस्कार कस्तो थियो त ?

धार्मिक परम्पराअनुसार हरेक महिलाहरुको विवाहको चिना बनाउने समयममा महिलाको लक्षणलाई विशेष रुपमा लिने गरिन्छ । ३२ युक्त गुण भएको युवतीलाई सर्वश्रष्ठ मानिन्छ । हेर्नुहोस् महिलाहरुमा हुनुपर्ने ३२ गुणहरु
- शरीरका सम्पूर्ण अंगहरु सुगठित हुनु ।
- शरीरमा विभिन्न प्रकारको सात सुगन्ध हुनु ।
- हातको औँला लामो लामो हुनु ।
- दृढ आत्माविश्वास हुनु ।
- जिब्रो लामो हुनु ।
- लज्जालु स्वभाव हुनु ।
- सिंहको जस्तो चिउँडो हुनु ।
- पद्यासनमा बस्दा वृतकार (गोलो) आसनमा बस्नु ।
- अरुलाई छिटै प्रभाव पार्न सक्ने क्षमता हुनु ।
- मिलेको दाँत हुनु ।
- ३२ वटा दाँत हुनु ।
- सुरिलो स्वर हुनु ।
- विभिन्न विषयमा ज्ञानको चासो राख्ने ।
- बाचामा अडिक रहनु ।
- आँखी भौँको रौँ कोमल र सूक्ष्म रेखा हुनु ।
- काँध पुष्ट, चौडा र गोलो हुनु ।
- पाखुरा राम्ररी फर्कने हुन ।
- हरिणको जस्तो फिला हुनु ।
- छाला नरम हुनु ।
- शरीरको माथिल्लो भाग सल्कक मिलेको हुनु ।
- गुप्ताङहरु गुप्त रहनु ।
- अल्छी नहुनु ।
- शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिने तिर घुमेको हुनु ।
- मिलेको कपाल हुनु ।
- बंगरा स्वच्छ र सुन्दर हुनु ।
- सानो भन्दा सानो स्वाद लिने शक्ति ।
- लामो पाखुरा ।
- शंख समान घाँटी ।
- औंलाको कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलको
- सम्पूर्ण शरीर तेजोमय ।
- चम्किलो र टम्मक मिलेको दाँत हुनु ।
- चम्किलो केश हुनु । नेपालन्यूजबाट साभार










नेपालीरैबार । २०७७ चैत्र २०, शुक्रबार