गायक सज्जन धामीको ‘पिरै नगर’ सार्वजनिक

 

काठमाडौं । गायक सज्जन धामीको अर्को नयाँ गीत सार्वजनिक भएको छ । गायक धामीको ‘पिरै नगर’ बोलको नेपाली डान्सिङ गीत सार्वजनिक भएकोहो।यो गीतमा सज्जनलाई कमल न्यौपानेले पनि स्वरमा साथ दिएका छन् ।

‘पिरै नगर’ मा गायक स्वयम्कै शब्द–संगीत, एरेन्ज यमथापा मगर, र्याप बबाल रावलको रहेको छ । गायक धामीको यो गीतको म्युजिक भिडियोमा पुजन र सरोजको नृत्य देखिन्छ सकिन्छ । भिडियोलाई दिपक भण्डारीले निर्देशन र पदम सुवेदीले सम्पादन गरेका हुन् ।उनको उक्त गीतको भिडियो सज्जन धामि युबटुब च्यानलमा अपलोड भएको छ ।

बिशाल बिश्वोकर्मा

तपाईको प्रतिक्रिया