लक्ष्मण र रेखाको ‘झुम्का लगााली गित सार्वजनिक’ (भिडियो सहित)

 

काठमाडौं। रेखा जोशी  र लक्ष्मणको स्वर रहेको तीज गीत ‘झुम्का लगााली’ सार्वजनिक भएको छ । निकै रमाईला शब्द चयन गरिएको गीतमा राजा (पुष्प शाह)को र्याप रहेको छ  । दीपक संगम बिसीको संगीत तथा लय रहेको सो गीत मालश्री स्टुडियोमा रेर्कड गरिएकोहो।

निकै रमाईलो आर्कषक ठाँउमा खिचिएको सो गीतको भिडियोमा विवस ठगुन्ना, विशाल साँउद र स्मृति बस्नेतको आर्कषक नृत्य रहेको छ । बसिबियालो म्युजिकको आधिकारीक युट्युवच्यानलमा अपलोड भएको छ। गरिएको सो गीतको भिडियो दिपक भण्डारीले निर्देशन गरेका हुन भने, राजेश कुँवरले सम्पादन गरेका हुन  भिडियोसहिता  हेनुहोला ।

बिशाल बिश्वोकर्मा

 

तपाईको प्रतिक्रिया